उच्च सतर्कता अपनाउनु हुन सूचना

आज राति र भोली भारीदेखी धेरैभारी वर्षाको संभावना रहेकोले उच्च सतर्कता अपनाउनु हुन र उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नु गराउनु हुन अनुरोध छ।